Main
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा के छ ?
पोखरा विमानस्थल निर्माणमा भएका काम-कारबाहीमाथि खिलराज रेग्मी नेतृत्वको तत्कालीन चुनावी सरकारदेखि ओली र देउवा सरकारको पालामा भएका निर्णयहरूमाथि प्रश्न उठेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।