Main
पोखरा स्पोर्टस् अवार्डमा ‘वर्ष उत्कृष्ट खेल पत्रकार’को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
८ वैशाख पोखरा । नवौंं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपालले सहयोग गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही २६ वैशाखमा इभेन्ट सेन्टरमा हुने अवार्डको ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ पुरस्कारको प्रायोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपालले गर्ने भएको हो । सोमबार प्रतिष्ठानका तर्फबाट नवीन पुन र…
– यस समाचारको श्रोत : Online Khabar हो ।