Main
पोखरामा युवकको शव फेला, घटना रहस्यमय
२६ जेठ, पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ वन विज्ञान अध्ययन संस्थान नजिकै एक युवकको शव भेटिएको छ । बीच सडकमा रगतसहित युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा रगतसहित अनुहार र शरीरमा चोट लागेको शव भेटिएको हो । घटनास्थलमा शवसहित हथौडासमेत भेटिएको र प्रहार गरिएका चोटहरु शरीरमा रहेकाले हत्या भएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।