Main
प्युठानमा मृत भेटिएका दम्पतीको हत्या भएको खुल्यो
११ फागुन, काठमाडौं । प्युठानमा मृत अवस्थामा भेटिएका दम्पतीको हत्या भएको खुलेको छ । मृत भेटिएको जानकारी पाएपछि घटनास्थल पुगेर अनुसन्धान गरेको प्रहरीले हत्या भएको निष्कर्ष निकालेर अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी दिपेश बस्यालले मृत फेला परेका दम्पत्तिको हत्या भएको खुलेको बताए । शनिबार दिउँसो साढे १२ बजेतिरको समयमा माण्डबी…
– यस समाचारको श्रोत : Online Khabar हो ।