Main
प्रकाश सपुतले साइन् गरे ‘परालको आगो’
काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको कृतिमा आधारित रहेर निर्माण हुन लागेको फिल्म ‘परालको आगो’मा अभिनेता प्रकाश सपुत अनुबन्धित भएका छन् । निर्माता कम्पनी हरिओम सिने मेकर्ससँग उनले लिखित सम्झौता गरे । मैनाली कथा पुरस्कार ट्रस्टले निर्माता कम्पनीलाई पुस्तकको मर्म नबिग्रने सर्तमा निर्माणको अनुमति दिइसकेको छ । ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।