Main
प्रकृति लम्सालको मृत्यु प्रकरण : विप्लव निकट विद्यार्थी संगठनको प्रदर्शन
७ फागुन, काठमाडौं । भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा प्रकृति लम्सालको मृत्यु प्रकरणमा नेपाली विद्यार्थीलाई अपमान गरेको भन्दै अखिल समाजवादील प्रदर्शन गरेको छ । अखिल समाजवादी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन हो । बुधबार काठमाडौंमा नेपाली विद्यार्थीमाथि भएको ज्यादतीको विरुद्धमा सो संगठनले प्रदर्शन गरेको हो । साथै,…
– यस समाचारको श्रोत : Online Khabar हो ।