Main
प्रकृतिमा परेको प्रभावलाई चित्रित गर्दै कला प्रदर्शनी
काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा प्रकृतिमा परेको प्रभावलाई विभिन्न माध्यमबाट चित्रित गर्दै कला प्रदर्शनी सुरु गरिएको छ । तारागाउँ कल्चरल सेन्टरमा ‘एट द टिपिङ पोइन्टः आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ शीर्षकमा कला प्रदर्शनी सुरु भएको हो । सगरमाथा नेक्स्टले सर्राफ फाउन्डेसनको सहकार्यमा आयोजना गरेको प्रदर्शनीलाई ख्यातिप्राप्त भारतीय कला इतिहासकार डा.…
– यस समाचारको श्रोत : Online Khabar हो ।