Main
प्रचण्डको आरोप- वर्तमान सरकार पूँजीपतिहरूको घुस खाएर बनेको हो
१२ फागुन, झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूँजीपतिहरूसँग घुस खाएर यो सरकार बनेको आरोप लगाएका छन् । झापाबाट तराई मधेश जागरण अभियान उद्घाटन गर्दै प्रचण्डले ठूला पूँजीपतिहरूले आफ्नो घरमा नेताहरु बोलाएर यो सरकार बनाएको दाबी गरे । ‘नेताहरूको आपसी छलफल गरेर यो बनेको होइन, ठूला पूँजीपतिहरुले आफ्नो घरमा बोलाएर बनाएको हो,’…
– यस समाचारको श्रोत : Online Khabar हो ।