Main
प्रचण्डलाई नेतृत्व छाड्नुस् भनेको छु, म पनि बस्दिनँ : माधव नेपाल
‘यो माओवादी केन्द्रसँग मात्र होइन, महेन्द्र राय यादव, आज विभाजन भएको विप्लव समूहसँग पनि एकता हुन्छ । जेनजीको वार्तैमा बसेका मान्छेहरू पनि आउन खोजेका छन् पार्टीमा,’ उनले भनेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।