Main

प्रचण्डले भने- जनार्दनको आरोप गलत र अराजक

१५ कात्तिक, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँगको एकता प्रक्रिया ठिक ढंगले अगाडि बढेको बताएका छन् । नेता जनार्दन शर्मासमेत केन्द्रीय समितिको बैठकसम्म सहमत भएर अगाडि बढ्ने उनको विश्वास छ । शनिबार माओवादी केन्द्रको सचिवालय बैठक बसेको थियो । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा नेता शर्मा आफ्ना…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button