Main
प्रचण्डले भने- सम्झाइबुझाइ गरे हुने घटनामा समेत हतकडी लगाइँदैछ
२४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले नागरिकलाई दुःख दिइरहेको आरोप लगाएका छन् । सम्झाइबुझाइ गरेर पठाउन सकिने घटनामा पनि कडा–कडा मुद्दा लगाइरहेको उनको गुनासो छ । प्रचण्डले भने, ‘सम्झाइबुझाइ गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराइँदैछ, कडा–कडा मुद्दा…
– यस समाचारको श्रोत : Online Khabar हो ।