Main
प्रतिनिध सभा बैठक : LIVE
१६ वैशाख, काठमाडौं । प्रतिनिधि सभा बैठक जारी छ । बैठकमा सांसदहरुले आ–आफ्ना धारणा राख्दै सभामुख मार्फत् सरकारको ध्यानाकर्षण गराइरहेका छन् । बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरु आआफ्नो ठाउँबाट उठेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए । पाण्डेले शिक्षक र चिकित्सकका…
– यस समाचारको श्रोत : Online Khabar हो ।