Main

प्रतिनिधि सभा बैठकको समय सारियो

३० जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक पूर्वनिर्धारित समयमा सुरु हुन नसकेपछि केही घण्टा पर सारिएको छ । आज दिउँसो १ बजे बस्ने तय भएको बैठक सवा तीन बजेसम्मलाई सारिएको हो । संसद सचिवालयले ‘विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने’ भएकाले आजै दिउँसो सवा तीन बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ । सत्ता पक्ष…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button