Main
प्रतिनिधि सभाको बैठक बस्दै नबसी आइतबारसम्म स्थगित
१५ चैत, काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै नबसी आइतबारसम्म स्थगित भएको छ । बिहान ११ बजेका लागि तय भएको बैठक बस्न नसकेपछि सूचना निकालेर दिउँसो सवा १ बजेका लागि राखिएको थियो । सवा १ बजेको बैठक पनि चल्न नसक्ने भएपछि आइतबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको हो । संसदमा विपक्षी दलहरूले नेपाल विद्युत…
– यस समाचारको श्रोत : Online Khabar हो ।