Main

प्रतिनिधिसभाको निर्वाचनपछि पार्टीको महाधिवेशन गरौं : प्रकाशशरण महत

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रतिनिधिसभाको निर्वाचनपछि पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने बताएका छन् । वीपी चिन्तन प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको वर्तमान अवस्थामा कांग्रेसको भूमिका विषयक कार्यक्रममा महतले अहिले पार्टी एकताबद्ध भएर निर्वाचनमा ध्यान केन्द्रीत गर्नुपर्ने र निर्वाचनपछि पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने बताएका हुन् । उनले चैत्र–बैशाखसम्म महाधिवशेन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button