Main
प्रतिफल दिने स्थानीय आयोजनाले अभाव झेल्नु पर्दैन : महासंघ अध्यक्ष ढकाल
९ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासले अब लगानीको अभाव झेल्नु पर्ने अवस्था नरहने बताएका छन् । मंगलबार तनहुँको भानु नगर महोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले स्वदेशी पूँजी परिचालनलाई महत्त्व दिँदै १० अर्ब पूँजी लगानी भएको कम्पनी समेत स्थापना भएको जानकारी गराउँदै लगानी…
– यस समाचारको श्रोत : Online Khabar हो ।