Main
प्रतिवादीतर्फका वकिलको प्रश्न- निक्षेपकर्ताको बचत सुरक्षण गर्ने जिम्मा रविको हो ?
निवेदन नै नगइ सहकारीको पैसा ऋणको रुपमा निश्कासन हुन्छ भने त्यो सहकारी कोष अपचलन भएको तर अपचलन गर्ने व्यक्ति रवि नभएको प्रतिवादीका वकिलले बहसका क्रममा भनेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।