Main
प्रतीक र यशस्वी भ्याली स्कुल चेस च्याम्पियन
११ फागुन, काठमाडौं । गोदावरी नगरपालिकाको प्रायोजनमा सम्पन्न प्रथम बज्रबाराही अन्तर काठमाडौं भ्याली बुद्धिचाल प्रतियोगितामा मनकामना सेकेण्डरी स्कूलका छात्र प्रतिक सुवेदीले उपाधि जितेका छन्। गोदावरी नगर बुद्धिचाल संघको आयोजनामा सञ्चालन भएको ७ चरणको खेलमा ६.५ अंक जोडेर विजय बनेका हुन्। पुष्पसदनका हार्दिक पन्त ६ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोस्रो भएका छन् भने एक्सेलसर स्कूलका श्रीजित…
– यस समाचारको श्रोत : Online Khabar हो ।