Main
प्रत्यक्ष निर्वाचन प्रणालीभित्र समानुपातिक सहभागिता चाहिन्छ : देउवा
४ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतासँग सिधै जोडिने भएकाले प्रत्यक्ष निर्वाचत प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्ने बताएका छन् । सभापति देउवा निवास बूढानीलकण्ठमा आज नेपाल मतदाता अधिकार मञ्चका अध्यक्ष भक्त विश्वकर्मासहितको टोलीले ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मस्यौदामा संशोधनका लागि बुझाएको ज्ञापनपत्र बुझ्ने क्रममा उनले यस्तो बताएका हुन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।