Main
प्रथम झापा महिला गोल्डकपको खेलतालिका सार्वजनिक, विजेतालाई १० लाख पुरस्कार
प्रतियोगिताका लागि ३ हजार दर्शक क्षमताको प्यारापिटमा कुर्सी जडान गरिएको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।