Main
प्रदीप खड्का र ‘बिग बोस’ स्टार चुमले ढोरपाटनबाट थाले ‘ऐरी’ छायांकन
काठमाडौं । अभिनेता प्रदीप खड्काले पश्चिम बागलुङको ढोरपाटन उपत्यकाबाट आगामी फिल्म ‘ऐरी’को छायांकन थालेका छन् । प्रदीपसहित चुम दरङ र सोनमले बुधबारदेखि एक्सन फिल्मको सुटिङ थालेका हुन् । धीरज मगर र भुटानी अभिनेता सांगे सेल्ट्रिम आगामी साता छायांकनमा सहभागी हुनेछन् । अनलाइनखबरसँग कुरा गर्दै प्रदीपले बुधबारदेखि छायांकन सुरु भएको जनाए । सलमान खानले होस्ट गर्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।