Main
‘प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृत संघ मातहत नराखियोस्’
३ पुस, काठमाडौं । गण्डकी प्रदेश लोक सेवा आयोगले संविधान प्रतिकुल हुने गरी संघीय निजामती ऐन नबनाउन आग्रह गरेको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई विभिन्न सुझाव पठाउँदै आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाबाट प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृत हुने गरी व्यवस्था गर्न भनेको हो । ‘संघीय निजामती सेवाको…
– यस समाचारको श्रोत : Online Khabar हो ।