Main
प्रधानमन्त्री र शिक्षक महासंघका पदाधिकारीको छलफलमा के भयो ?
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले शुक्रबार जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।