Main

प्रधानमन्त्री विराटनगर आउँदै, जीवन विकास अस्पताल उद्घाटन गर्ने

२४ जेठ, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर आउँदै छन् । २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनको उद्घाटनका लागि विराटनगर आउन लागेका हुन् । प्रधानमन्त्री ओली दिउँसो १ बजे नेपाली सेनाको हेलिकप्टरमा आउँनेछन् । अस्पताल उद्घाटनपछि उनी दिउँसो ३ बजे फर्कने कार्यक्रम छ । जीवन विकास समाजको अगुवाइमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button