Main
प्रधानमन्त्रीज्यू हामीलाई बिजनेस दिनुस् : नारायण दाहाल
२२ पुस, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारसँग सभाको लागि बिजनेस मागेका छन् । राष्ट्रिय सभाका समितिहरुको प्रभावकारिता र हिउँदे अधिवेशनको विषयमा अध्यक्ष दाहालले संसदीय विषयगत समितिका सभापति र सचिवहरुसँग छलफल गरेका छन् ।त्यसक्रममा उनले संसदको मुख्य काम कानुन निर्माण र संसदीय निगरानी भएको बताए । तर, सरकारले प्रयाप्त विजनेस नदिएको उनको गुनासो…
– यस समाचारको श्रोत : Online Khabar हो ।