Main
प्रधानमन्त्रीद्वारा चलचित्र विकास कम्पनीको अतिक्रमित २७ रोपनी जग्गा फिर्ता ल्याउन निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालाजुस्थित तत्कालिन चलचित्र विकास कम्पनीको अतिक्रमित २७ रोपनी जग्गा सरकारको मातहतमा ल्याउन निर्देशन दिएका छन् । ‘सिनेपाः’ छायांकन स्टुडियोको निर्माण सुरु भएको घोषणा गर्न आयोजित समारोहमा उनले संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र संचार सचिव राधिका अर्याललाई उक्त जग्गा सरकारको नियन्त्रणमा ल्याउन निर्देशन दिए । प्रधानमन्त्रीले हप्ता १०…
– यस समाचारको श्रोत : Online Khabar हो ।