Main
प्रधानमन्त्रीपछि सभामुखसँग मध्यरातसम्म शिक्षक नेताहरुको छलफल, रोकिएन आन्दोलन
६ वैशाख, काठमाडौं । शुक्रबार मध्यरातिसम्म प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग छुट्टाछुट्टै छलफल गरेका शिक्षक महासंघका नेताहरु तत्कालै शिक्षा ऐन जारी हुनेमा आश्वस्त हुन सकेका छैनन् । त्यसैले उनीहरुले आन्दोलनलाई आज पनि जारी राखेका छन् । आन्दोलनको नेतृत्व गरिरहेको शिक्षक महासंघका नेताहरु शुक्रबार मध्यरातिसम्म छलफलमा व्यस्त थिए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।