Main
प्रधानमन्त्रीलाई खोकानावासीको सुझाव : फास्ट ट्र्याकको प्रस्थान बिन्दु डुकुछाप कायम गरौं
सरोकार समितिले खोकनामा सुरु बिन्दु कायम गर्दा परम्परागत सभ्यता र संस्कृति मासिने भएकाले सो स्थलभन्दा साढे पाँच किलोमिटर तल डुकुछापमा कायम गर्न विकल्प दिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।