Main
प्रधानमन्त्रीलाई टिकटकरको सुझाव : सामाजिक सञ्जाल बन्द हैन, नियमन गर्नुस्
काठमाडौं । सामाजिक संजालका चर्चित ‘कन्टेन्ट क्रिएटर’हरूले सरकारलाई सामाजिक संजाल नियमन गर्न तर बन्द नगर्न सुझाव दिएका छन् । टिकटकर अंश बर्मा र मिस पबीले विहिबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर युवालाई सामाजिक संजालमा इन्गेज गर्ने वातावरण बनाइराख्न सुझाव दिए । प्रधानमन्त्रीसँगको भेटपछि अनलाइनखबरसँग कुरा गर्दै कन्टेन्ट क्रिएटर अंश वर्माले भेटमा आफूले सामाजिक संजालको…
– यस समाचारको श्रोत : Online Khabar हो ।