Main
प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको चेतावनी : नागरिक आयोग बनाउन बाध्य नपार्नुस्
हालको छनौट प्रक्रिया अपारदर्शी, अविश्वसनीय र पीडितमैत्री नभएको भन्दै द्वन्द्वपीडित संघ–संस्थाहरूले पीडितको तर्फबाट नागरिक आयोग बनाउन बाध्य नपार्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।