Main
प्रधानमन्त्रीले एक्लै तोकिदिए संविधान संशोधनको तिथि
कांग्रेस र एमालेले गत असारमा संविधान संशोधनको समयसीमा र प्रक्रियाबारे सहमति गरेका थिए । प्रधानमन्त्री ओलीको टिप्पणी त्यो सहमतिको भावनालाई काट्नेगरी बाहिर आएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।