Main
प्रधानमन्त्रीले भने- निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ
१६ साउन, काठमाडौं । बागमती प्रदेशलाई आज पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले भक्तपुरमा शुक्रबार आयोजना गरेको विशेष कार्यक्रममार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरेका हुन् । यसअघि प्रदेशका १३ जिल्ला र ११९ पालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएपछि आज प्रदेशलाई पूर्ण खोप सुनिश्चित घोषणा…
– यस समाचारको श्रोत : Online Khabar हो ।