Main
प्रबल गुरुङको डिजाइनमा ‘मेट गाला’मा सजिए ६ सेलिब्रेटी (तस्वीर)
प्रबल गुरुङको डिजाइनमा पपस्टार सकिरादेखि बलिउड गायक तथा अभिनेता दिलजित दोसांझसम्म सजिए । गायिका सकिरा गुलाबी रङ्को डिजाइनमा सजिएकी थिइन् । भारतीय गायक तथा अभिनेता दिलजीत दोसांझले प्रबलको डिजाइनमा मेटगालामा डेब्यु गरे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।