Main
प्रभु बैंकका ग्राहक र कर्मचारीले बेगनास लेक फ्रन्ट रेस्टुरेन्टमा १० प्रतिशत छुट पाउने
सम्झौतापत्रमा बेगनास लेक फ्रन्ट रेस्टुरेन्टका तर्फबाट प्रोप्राइटर विश्वराज पौडेल तथा प्रभु बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।