Main
प्रभु साहको प्रश्नमा प्रधानमन्त्रीको आक्रोश- म मेनपावरको मान्छे हुँ ?
प्रधानमन्त्रीलाई सांसद साहको प्रश्न चित्त बुझेन । उनले संसद्को रोष्ट्रमबाटै सांसद शाहप्रति आक्रोश व्यक्त गरे । तर जवाफ दिएनन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।