Main
प्रविधिले मानिस बेरोजगार बनाए त्यो विनाशकारी हुनेछ : प्रधानमन्त्री ओली
‘प्रविधि र लोकतन्त्रको सन्दर्भमा पनि हामीले सतर्क रहनुपर्छ’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘प्रविधिले यदि मानिसहरूलाई बेरोजगार बनायो भने त्यो विनाशकारी हुनेछ । लोकतन्त्र प्रविधिको प्रतिध्वनि मात्रै हुन सक्दैन ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।