Main

प्रशिक्षक नहटेसम्म राष्ट्रिय टोलीबाट नखेल्ने लेवान्डोस्कीको घोषणा

२६ जेठ, काठमाडौं । पोल्यान्डका कीर्तिमानी गोलकर्ता रोबर्ट लेवान्डोस्कीले राष्ट्रिय टिमका प्रशिक्षक मिखाल प्रोबिएर्ज रहिन्जेल टोलीबाट नखेल्ने घोषणा गरेका छन्। ३६ वर्षीय लेवान्डोस्कीले पोल्यान्डका लागि १५८ खेलमा ८५ गोल गरेका छन्, तर हालको अन्तर्राष्ट्रिय खेलहरूमा भने उनी टिममा छैनन्। पोल्यान्ड फुटबल संघले दिएको जानकारी अनुसार प्रशिक्षक प्रोबिएर्जले इन्टर मिलानका मिडफिल्डर प्योटर जेलिन्स्कीलाई नयाँ कप्तान बनाउने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button