Main

प्रशिक्षक वाइल्डको विषयमा बोल्न एन्फाले पत्रकार सम्मेलन गर्दै

२५ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डको विषयमा धारणा प्रस्तुत गर्न पत्रकार सम्मेलन गर्ने भएको छ । एएफसी महिला एसियन कप छनोटमा देखिएको प्रशिक्षक र टिम व्यवस्थापनबीचको विवाद र प्रशिक्षकले दिएको पछिल्लो अन्तर्वार्तापछि एन्फाले त्यस विषयमा प्रष्ट पार्न आधिकारिक रूपमै पत्रकार सम्मेलन गर्न लागेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button