Main
प्रस्तावित अन्तरदेशीय प्रसारण लाइन बनाउँदा १८ हजार मेगावाट विद्युत निर्यात गर्न सक्छौं : ऊर्जामन्त्री
२ फागुन, काठमाडौं। ऊर्जामन्त्री दिपक खड्काले नेपाल र भारतबीच प्रस्तावित क्रस बोर्डर प्रसारण लाइन निर्माण हुँदा १७ देखि १८ हजार मेगावाट विद्युत निर्यात गर्न सकिने बताएका छन् । भारत भ्रमण सम्पन्न गरी नेपाल फर्केका मन्त्री खड्काले शुक्रबार त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । हालै नेपाल–भारत ऊर्जा सचिव स्तरीय स्टेयरिङ कमिटी बैठकले इनरुवा–पूर्णिया…
– यस समाचारको श्रोत : Online Khabar हो ।