Main
प्रहरी विधेयकले निम्त्याएको नक्साल-सिंहदरबार मतभेद
प्रहरी ऐनको मस्यौदाले परिचालन र नियन्त्रणलाई गृह मन्त्रालयको जिम्मेवारीमा राखेपछि बहालवालादेखि पूर्व अधिकृतसम्मले असन्तुष्टि जनाइरहेका छन् । पूर्वप्रहरी प्रमुखहरूले त औपचारिक रुपमै विरोध जनाउने तयारी गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।