Main

प्रहरीको कानुनी सल्लाहकारमा मल्लिक छनोट

११ वैशाख, काठमाडौं । नेपाल प्रहरी कल्याणकारी कोषमा करार सेवामा कानुनी सल्लाहकारका लागि करुणाकर मल्लिक छनोट भएका छन् । संक्षिप्त सूचीबाट अन्तरर्वार्ता गरिएमध्ये मल्लिकलाई नियुक्तिका लागि छनोट गरिएको प्रहरीले सूचना जारी गरेर जनाएको छ । कानुनी सल्लाहकारका लागि कपिलदेव ढकाललाई वैकल्पिक उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । कानुनी सल्लाहकार नियुक्तिको लागि ८ माघ २०८१ मा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button