Main

प्राधिकरण घर्न पुगेका युवामाथि प्रहरीको धरपक्कड (तस्वीरहरू)

१३ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यालय अगाडि प्रदर्शन गर्न पुगेका युवामाथि प्रहरीले धरपक्कड गरेको छ । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट सरकारले हटाएको विरोधमा प्रदर्शन गर्न पुगेका युवामाथि प्रहरीले धरपक्कड गरेको हो । प्रहरीले उनीहरूमाथि लाठी प्रहार गरेको छ भने घिसारेर भ्यानमा हालेको छ । सरकारले घिसिङको काम सन्तोषजनक नभएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button