Main
प्रिमियर लिगमा चेल्सी र आर्सनलको हार
११ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा चेल्सी र आर्सनलले हार व्यहोरेका छन् । चेल्सीलाई एस्टन भिल्लाले तथा आर्सनललाई वेस्ट ह्यामले हराएका हुन् । एस्टन भिल्लाले घरेलु मैदानमा भएको खेलमा पुनरागमन जित निकालेको हो । चेल्सीले सुरुमा अग्रता लिएपनि एस्टन भिल्लाले पुनरागमन गर्दै २-१ को जित निकालेको हो । नवौं मिनेटमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।