Main

प्रियंका कार्की र दीया मास्के अभिनित हरर फिल्म ‘मम्मी’को प्रदर्शन मिति तय

काठमाडौं । प्रियंका कार्की स्टारर हरर फेमिली ड्रामा ‘मम्मी’को प्रदर्शन मिति तय भएको छ । निर्माताले पोस्टर सार्वजनिक गर्दै २५ माघमा फिल्म देशब्यापी प्रदर्शन हुने जनाएका छन् । यसअघि ‘क्राइम प्याट्रल’ टिभी सिरिजको लेखन तथा निर्देशन गरेका समर निरौलाको यो डेब्यु निर्देशकीय प्रोजेक्ट हो । नेपाली समाजमा दबिएर रहेको कथालाई आफूले कथामार्फत प्रस्तुत गरेको उनले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button