Main

प्रीति राई जोर्डनी क्लबमा अनुबन्धित

२७ साउन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर प्रीति राई जोर्डनको इतिहाद क्लबमा अनुबन्ध भएकी छन् । कम उमेरमै आफ्नो खेलकुद यात्रामा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएकी प्रीतिले घरेलु टोली एपीएफ क्लबबाट करिअर सुरु गरेकी थिइन्। सन् २०२३ मा उनले भारतको किकस्टार्ट एफसीमा खेलेर अन्तर्राष्ट्रिय अनुभव बटुलेकी थिइन्। अब उनले जोर्डनको इतिहाद क्लबमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button