Main

प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेको घरमा ढुंगा प्रहार

१४ कात्तिक, काठमाडौं। प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङस्थित घरमा गएराति ढुंगा प्रहार भएको छ। लमजुङ सदरमुकाम बेशीसहरमा रहेको घरमा बिहीबार मध्यराति अज्ञात व्यक्तिहरूले ढुंगा प्रहार गरेका हुन्। ढुंगा प्रहारबाट घरका झ्यालका सिसा फुटेका छन्। अध्यक्ष पाण्डेकी ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको बताइएको छ। सो घरमा अध्यक्ष पाण्डेकी आमा र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button