Main

फापरखेत पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्योलमा

फापरखेतको पहिरोको विकल्पमा मङ्गला गाउँपालिका–३ पखेर र २ सिमलचौर जोड्ने म्याग्दी नदीमाथी मोटरेबल पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरेपनि कार्यान्वयनमा अन्योल भएको हो।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button