Main
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ईआईए प्रक्रिया सम्पन्न
२७ असार, धनगढी । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम परियोजनाले ठूलो सफलता हात पारेको छ। फाप्ला क्रिकेट रंगशाला तथा खेलग्राम पूर्वाधार विकास समितिका अध्यक्ष सुवाश शाहीले परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रक्रिया पूरा भएसँगै निर्माणतर्फको बाटो खुलेको जानकारी दिएका छन्। नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयबाट ईआईए स्वीकृति प्राप्त भएपछि अब परियोजना अघि बढ्न…
– यस समाचारको श्रोत : Online Khabar हो ।