Main
फिन एलेनले तोडे टी-२० को एकै इनिङमा सर्वाधिक छक्काको कीर्तिमान
३० जेठ, काठमाडौं । मेजर लिग क्रिकेटमा सान फ्रान्सिस्को युनिकर्न्सबाट खेल्ने न्युजिल्याण्डका क्रिकेटर फिन एलेनले टी-२० क्रिकेटको एकै इनिङमा सर्वाधिक छक्काको कीर्तिमान तोडेका छन् । शुक्रबारदेखि सुरु भएको एमएलसीको तेस्रो संस्करणको पहिलो खेलमा वासिङटन फ्रीडमविरुद्ध एलेनले विस्फोटक शतक बनाउँदा छक्काकै कीर्तिमान तोडे । एलेनले यस खेलमा १९ छक्का प्रहार गरे र ५१ बलमा १५१ रन…
– यस समाचारको श्रोत : Online Khabar हो ।