Main

फिफा क्लब विश्वकपमा रिभर प्लेटको जित, डर्टमुन्ड बराबरीमा रोकियो

४ असार, काठमाडौं । अमेरिकामा जारी फिफा क्लब विश्वकप २०२५ मा अर्जेन्टिनी क्लब रिभर प्लेटले विजयी सुरुवात गरेको छ भने जर्मन क्लब बोरुसिया डर्टमुन्ड बराबरीमा रोकिएको छ। मंगलबार राति सम्पन्न समूह ‘इ’ को खेलमा अर्जेन्टिनी क्लब रिभर प्लेटले जापानी क्लब उरावा रेड डायमन्ड्सलाई ३-१ ले पराजित गर्‍यो । रभर प्लेटका लागि १२औं मिनेटमा फाकुन्डो कोलिडियोले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button